brajishere
	<language>en</language>
खाडी बस्दाका अनुभूति
	शिवराज पन्थी 
	एक वर्षघि कतार ओर्लंदा म नक्कली काम, दाम र सम्झौतामा भित्रि“दैछु भन्नेमा अनभिज्ञ थिए“ । एयरपोर्टबाट रिसिभ नगरेपछि गाउ“कै साथीले साता दिन पाले । एक परिचितको सहयोगमा सनैयास्थित कन्ट्रक्सन कम्पनीमा लगियो । त्यहा“ भनेको काम, दाम र सुविधा नमिलेपछि घर र्फकने निधोमा पुगियो । दलालहरूबाट परेको रकम-टिकट असुल गर्ने र एकाध महिना काम [...]]]></description>
“प्रवासमा साथीभाईसँग गरिएको स्मरणिय यात्रा”
		<description><![CDATA[	युब राज गुरुङसाउदी अरब, हराध 
	हुन त जीवन एउटा नटुङ्गीने यात्रा हो । प्रवासी जीवनमा धेरै मित्रहरुसँग धेरै यात्राहरुमा समावेश भइयो । कुनै कुनै यात्रा त यति मिठो हुदो रहेछ कि जिन्दगीको अन्तिम सास सम्म पनि याद दिलाउने खालका । दिन पछि हप्ता र हप्ता पछिको महिनाको कुर्राई तलवको लागि साउदी अरबमा कार्यरत नेपालीहरुले भोग्नु [...]]]></description>
		<description><![CDATA[	बयान मालतीको 
	घनश्याम खड्का  
	कुनै समय उनका दिन अभिनयमै बित्थे । नेपाल आएका गन्यमान्य विदेशीलाई नाच देखाउनु पर्दा उनै अघि र्सनुपथ्र्यो । प्रज्ञाप्रतिष्ठानले आयोजना गर्ने नाटकहरूमा अभिनय गर्दागर्दै बैंसले नेटो काट्यो । तर अचेल समय बदलिएको छ ।’अभिनय त टाढाको कुरा भयो’ लक्ष्मी श्रेष्ठ भन्छिन्- ‘नाच्न छाडेको पनि निकै भइसक्यो ।’ 
	कुरो तीन वर्षघिको हो । [...]]]></description>
संबिधान सभा चुनाब २०६४/६५
	संबिधान सभा चुनाब २०६४/६५- दैनिक ज्याला मजदुरी गरिखाने यि भरियादाईहरु संबिधानसभाले केही गर्ने आशामा मतदान कसलाई दिने भनि छलफल गर्दै ।
“महिला रोजगारका लागि खाडी असुरक्षित छ”
		<description><![CDATA[	How to Deal With Interview Stress 
	By Caroline Levchuck 
	To many job seekers, "stress" is synonymous with "job interview." 
	Job seekers stress over landing an interview. Then they stress over preparing for it. And then they stress over what to wear, what to say, if the interviewer will like them and more. 
	But the worst [...]]]></description>
कथा
		<description><![CDATA[	दीपक थापा ‘टोप’ 
	बाध्यतामा अल्भिmएको जिन्दगी
	प्राइभेट अफिस चिटिक्क परेको कोठा छ । एक छेउमा टेबलमाथि पुरानो कम्प्युटर अर्को छेउमा एक सेट सोफा । सुनसान कोठा, गर्मीको समय, पंखा घुमिरहेको छ । दिनेश कर्ुर्सर्ीी बसेर एकनासले टोलाइरहेको छ, सोचिरहेको छ त्यी बाटोमा सधैजसो देखिने बौलाहीको बारेमा । बौलाहीलाई उसले अफिस आउ“दा-जा“दा सधैं देखिरहेको हो । जति [...]]]></description>
Fagu purnima-Holi
	Fagu Purnima: People in Holi celebration, the festival not only existance in religious but also intimacy of friendship and co-relation. 
		<description><![CDATA[	कृष्ण भट्टराई
मायाप्रेम कतै नि नलाई कुर्यौ रे आउछ नै भनेर मलाई कुर्यौ रे 
	सुन्दर तिम्रा ती मनका बृक्षमाइच्छा र चाहना फलाई कुर्यौ रे 
	प्राप्ति नै किन र त्याग नि माया हो भनेर आफैलाई गलाई कुर्यौ रे 
	सवैले हेर्दछन् राम्रो त्यो चीजलाई धेरैको नजर नै छलाई कुर्यौ रे 
	सन्नटामा कृष्ण नै आउछ कि भनेर तेल थप्दै [...]]]></description>