नियात्रा (Traveller)May 4, 2008 10:50 am
“प्रवासमा साथीभाईसँग गरिएको स्मरणिय यात्रा”
युब राज गुरुङ
साउदी अरब, हराध
हुन त जीवन एउटा नटुङ्गीने यात्रा हो । प्रवासी जीवनमा धेरै मित्रहरुसँग धेरै यात्राहरुमा समावेश भइयो । कुनै कुनै यात्रा त यति मिठो हुदो रहेछ कि जिन्दगीको अन्तिम सास सम्म पनि याद दिलाउने खालका । दिन पछि हप्ता र हप्ता पछिको महिनाको कुर्राई तलवको लागि साउदी अरबमा (more…)
