• संबिधान सभा चुनाब २०६४/६५- दैनिक ज्याला मजदुरी गरिखाने यि भरियादाईहरु संबिधानसभाले केही गर्ने आशामा मतदान कसलाई दिने भनि छलफल गर्दै ।