कृष्ण भट्टराई
मायाप्रेम कतै नि नलाई कुर्यौ रे
आउछ नै भनेर मलाई कुर्यौ रे
सुन्दर तिम्रा ती मनका बृक्षमा
इच्छा र चाहना फलाई कुर्यौ रे
प्राप्ति नै किन र त्याग नि माया हो
भनेर आफैलाई गलाई कुर्यौ रे
सवैले हेर्दछन् राम्रो त्यो चीजलाई
धेरैको नजर नै छलाई कुर्यौ रे
सन्नटामा कृष्ण नै आउछ कि भनेर
तेल थप्दै दियो त्यो जलाई कुर्यौ रे
आरुङ्गखोला न.प
Dalai Lama to resign if violence worsens
DHARMSALA, India - The Dalai Lama threatened Tuesday to step down as leader of Tibet’s government-in-exile if violence committed by Tibetans in his homeland spirals out of control. (more…)
यो भोट म कसलाई दिउ अनुहार उस्तै छ
कुपोषण सामाज, स्याहार सुसार उस्तै छ
वर्ग, लिंग, जात-जाती, धर्म, संस्कृति, भुगोल
उमेदवार चयन संरचना, निराधार उस्तै छ
निमुखा मानिस शान्ति सुब्यवस्था खोजीरहनु
लड्ने अनि लडाउनेको चमत्कार उस्तै छ
काला बाजारीहरुको मोल तोल, श्राप देशमा
खेलीरहने दाउपेच, नेताका उपहार उस्तै छ
प्राकृतिक देह ब्यापार,जल अनि थल माफिया
किन्ने अनि लिनेको दक्षिणी वहार उस्तै छ
विराज हावा, के एस ए| रामविक्रम थापा |
|
तिमी एकपटक मेरो घरमा पुगेर हेर-विचार गरिदेऊ । फाक्टाङ- २, खोटाङ |
Getting a Raise: The Prep Work
The idea of asking for a raise intimidates many people, especially those who have never done it. But you can turn the process from mysterious to manageable by doing some important planning before saying a word to your boss. The following five steps will help you prepare the best case for a salary increase before you meet with your manager.
1. Get a good reason.
If you are going to ask…….. (more…)
View Larger Map

