-विराज हावा
मैले सलाम वालेकुम भन्ने शब्द पंक्ती भने पहिले नै सुनेको थिए । हिन्दी सिनेमाका पात्रहरुमा यो संबाद हुदा नमस्कार नै होला भन्ने एकिन गर्न सकिन्थ्यो । देश देखी छुट्टिएर अरब आउदा मैले छुट्टै जिन्दगी पाए जस्तो भएको थियो । यहाँको भौगोलिक स्थिती, समाज, संस्कृती परम्परा र धार्मिक आस्था विल्कुलै फरक । पहिलो पल्ट बहर्राईनको माटो टेक्दा बायू आद्रताले मलाई उकुस मुकुस पारेको थियो । मैले सहयात्रीलाई सोधेको थिए । यहाँ सधै भरी यस्तै हो- यस्तै हो । पछी बानी परिहाल्छ अनि सामान्य भई हाल्छ । (more…)
TIPS FOR WRITING RESUME.
Resume assist you to introduce about yourself with respected to your professional achievement in past and current time, which reflects your experience and skills, are efficiency and meet the requirements for recruitments. So resume is your acknowledgement can push you up to grab your job.
The thought of writing a resume intimidates almost anyone. It’s difficult to know where to start or what to include. It can seem like an insurmountable task. Here are 15 tips to help you not only tackle the task, but also write a winning resume.
- Managed a department of 10 with a budget of $1,000,000.
- Increased sales by 25% in a 15-state territory.
दर्ुर्ुगम हिमाली बस्तीमा बेतारे इन्टरनेट तथा टेलिसेन्टर स्थापना गरी जिल्लालाई आईटीको नमुना जिल्ला बनाउने लक्ष्यसहित सेवा सुरु गरेको संस्थाले जनाएको छ ।
संस्थाले १० लाख ८० हजार पा“च सय खर्च गरी धौलागिरी अञ्चलमा नै पहिलोपटक यस्तो सेवा सुरु गरेको
हो । संस्थाका कोषाध्यक्ष बालकुमार रोकामगरका अनुसार दर्ुर्ुगममा आईएसपी स्थापना गर्न ‘वनरक इन्टरनेसनल’ नामक संस्थाले १ लाख १२ हजार तथा मर्कन्टायलले प्राविधिक सहयोग पुर्याएको छ । सरकारले भिस्याट, रेडियो तथा ओमिनी लगायतका उपकरणमा केही अनुदान दिएको छ ।
एक सय २८ बेन्डविथ क्षमताको आईएसपीले सेवा शुभारम्भ गरेको एक सातामा सदरमुकामका बैंक, निजी विद्यालय, क्याम्पस, रेमिटेन्स कारोबार गर्ने संस्था, साइबर, गैरसरकारी संस्था तथा व्यापारिक घरानाका गरी ३५ बढीले इन्टरनेट जोडेका छन् । अनलिमिटेड, रात्रि, दिवा तथा घन्टे प्याकेजमा सेवा उपभोग गर्ने सिंगल प्रयोगकर्ता पनि १५ पुगेको संस्थाले जनाएको छ । बेन्डविथ क्षमता थप्दै जाने योजना छ ।
आगामी वर्षभत्र स्थानीय आमा समूह, युवा क्लव, वन उपभोक्ता समूह, सामुदायिक विद्यालयस“ग पनि सहकार्य गर्दै जिल्लाका कम्तीमा १२ गाविसमा बेतारे इन्टरनेट सेवा विस्तार गर्ने योजना बनाइएको छ ।
यो अभियानलाई म्यागासेसे पुरस्कार विजेता महावीर पुनले प्राविधिक सहयोग पुर्याएका छन् । क्याम्पस/विद्यालयका विद्यार्थीका लागि ‘इन्टरनेट युजर क्लब सदस्य’ मार्फ रेडियो रिभाइसलगायतका उपकरणलाई धरौटीमा उपलब्ध गर्राई सुलभ सेवाको योजना संस्थाले अघि सारेको छ ।
यसअघि पुनको नेपाल वायरलेस नेर्टवर्कले जिल्लाका आधा दर्जनभन्दा बढी गाविस र स्कुलमा वायरलेस इन्टरेनट तथा टेलिसेन्टर स्थ्ापना गरेको छ । विद्यालयमा वायरलेस इन्टरनेट सेवा पुगेपछि ती विद्यालयमा अध्ययनरत तीन हजारभन्दा बढी विद्यार्थी, शिक्षक र गाउ“लेस“ग इमेलमा पत्राचार गर्न सुविधा भएको छ ।
The Origin and History of Valentine’s Day
With Valentine’s Day a ten days away, many people are well into their preparations for this special event. Whether you’ve got everything under control or haven’t even started thinking about what you’ll do to celebrate this love-focused day, we’ll help you find ways and ideas to show those you love just how much you care. It only seems fitting then that the first post in this Valentine’s Day blog focuses on the origin and history of Valentine’s Day and how past traditions and events have formulated what we do on February 14th today.
The origins of Valentine’s Day are still debated, and experts have several different theories as to why we adopted this day of love, such as:
- It was created as a Christian version of the Pagan Lupercalia festival;
- There was a Christian man beloved by many children who refused to worship the Roman gods of the time and was incarcerated for taking a stance. He subsequently received Valentine’s from his adoring fans, who threw the "love notes" at his jail cell; or
- A priest (who later became a saint) performed marriages when the practice was outlawed because the governing forces at the time through families were too much of a distraction for men at war.
Yet although its roots stem from third century lore, February 14th wasn’t designated a holiday until Pope Gelasius declared it so somewhere around 498 A.D. And so it remains.
Another of modern day representation of Valentine’s Day however - Cupid - has a bit less confusion attached to why we use him as a symbol of love. Better known as Eros, Cupid is a god in Roman mythology. He was the son of Aphrodite (where the word aphrodisiac comes from) and Hermes. Unfortunately, Cupid fell in love with a mortal by the name of Psyche, which ended in disaster.
Related Content: Romance Through the Ages
बानी
नाङ्गो,
बस्त्र बिहिन होइन
हिजो भर्खर
सामिप्यमा छदा
दुरी थिएन
जीन्दगी देखी बितृष्णा
कुमारीत्व ओईलाउने
भरपुर कोशिस
आफैबाट भैसक्यो
गन्धक,
सामाजले चाल पाए
नाक थुनेर,
खुम्चाएर, छि !
स्वतह स्फर्त वाणी
सुन्दा, सुन्दा पातलीएकी
पातली
स्वच्छन्द उड्नु गुनासो
भएन
लचिलो कोमल मनभित्र
स्वागत मिल्नु ,
कस्तो सौभाग्य
अनि
के को शुरुवात -
अफसोच,
रै ले कुच्चाएर कुरुप
पारेका,
पुनरावृति हुने रुपहरु,
साथै
नयाँ नयाँ रुपहरु
मनको दैलो खुलै बसे
आउने क्रम जारी
स्तब्ध !
बिराज हावा, साउदी अरब
View Larger Map
